थाहा – पर्यटकीय सम्भावना बोकेको थाहा नगरपालिकाको अवलोकन भ्रमणका लागि आन्तरिक पर्यटकहरुको आगमन बढेको छ । स्थानीय युवाहरुको सक्रियतामा पैदलयात्राको रुट तयार गरेर प्रचारप्रसार गरेपछि उक्त रुटमा पैदल यात्रा गर्नेहरुको आकर्षण पनि बढेको छ । केही समय अगाडिको पालुङ–आग्रा पदयात्रामा करिव ७ सय बढीले यात्रा [...]