बागमती सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, शिक्षा र स्वास्थ्यसहित रोजगारीमा प्राथमिकता
तातो खबर
२०८१ आश्विन ६
हेटौँडा / बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। आइतवार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो। सरकार गठन भएको झण्डै २ महिनापछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको बागमती प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकता दिएको [...]