साफ महिला च्याम्पियनसिप : पाँच पटकको विजेता भारतलाई हराउने दाउमा नेपाल
तातो खबर
२०८१ कार्तिक ११
काठमाढौं / साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आज नेपालले पाँच पटकको विजेता भारतविरुद्ध खेल्दैछ। यो खेल आज राति साढे ६ बजे दशरथ रंगशालामा हुनेछ। घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन्। पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला [...]