काठमाडौं, २४ भदौ / आजदेखि नेपाली कांग्रेसको ३ दिने बिपी महोत्सव शुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकबाट भएको निर्णय अनुसार ११०औं बिपी जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव आयोजना गरिएकोे हो । आजदेखि शुरु हुने ३ बिपी [...]