क्रसर व्यवसायीलाई नेपाल निर्माण व्यवसायी महासंघको ऐक्यबद्धता
तातो खबर
२०८१ असार ७
काठमाडौँ / क्रसरहरु नवीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीलाई नेपाल निर्माण व्यवसायी महासंघले ऐक्यबद्धता जनाएको छ। शुक्रवार माइतीघरमा पुगेर महासंघका महासचिव रोसन दाहालले क्रसर व्यवसायीको आन्दोलनमा महासंघको तर्फबाट ऐक्यबद्धता जनाएका हुन्। उनले क्रसरहरु बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी पर्ने भन्दै सरकारले [...]