काठमाडौं, ५फागुन / नेपाल जुत्ता चप्पल उद्योग संघले गएको माघ १८ गतेबाट सञ्चालनको शुरु गरेको जुत्ता चप्पल मेलामा अवलोकनकर्ताहरुको आगमन उत्साहजन देखिएको छ । चावहिल काठमाडौंमा जारी प्रथम चुत्ताचप्पल मेला सञ्चालनको तेश्रो सातामा आईपुग्दा पनि उपभोक्ताहरुको चहलपल बढ्दै गएको हो । प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार [...]