तातोखबर, क्रिकेट / नेपाली राष्ट्रिय क्रिकेट टोली र वेष्ट इण्डिजको ए टोलीबीच टी-२० शृंखलाको पहिलो खेल आज कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १२:१५ बजे देखि शुरु हुनेछ । आईसीसी टी-२० विश्वकप २०२४ को तयारीस्वरुप नेपालले वेष्ट इण्डिजको ए टोलीसँग खेल्न लागेको हो । नेपाल क्रिकेट सङ्घ [...]