‘यौनिक तथा लैङ्गिक अल्पसंख्यकमाथि सर्वपक्षीय चुनौती’
तातो खबर
२०८० आश्विन ५
हेटौंडा– यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले आफूहरुले जीवन निर्वाह गर्ने क्रममा सर्वपक्षीय चुनौतीको सामाना गर्नुपरिरहेको गुनासो गरेका छन् । पहिचानसहितको नागरिकता प्राप्त गर्न अझै कठिनाई रहनु बिडम्बना भएको उनीहरुले बताएका छन् । निलहीरा समाज मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा भएको बहुसरोकारवालासँगको छलफल कार्यक्रममा यौनिक तथा लैङ्गिक [...]