बजेट निर्माण व्यवसायीमैत्री छैन : निर्माण व्यवसायी
तातो खबर
२०८१ जेष्ठ २२
काठमाडौं / नेपाल निर्माण व्यवसायी महासंघले सरकारले बजेट निर्माण व्यवसायीमैत्री नभएको प्रतिक्रिया जनाएको छ । नेपाल पूर्वाधार पत्रकार समाजले सोमबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी महासंघले लामो समयदेखि उठाउँदै आएको भुक्तानीका बारेमा सरकारले बजेटमा एक शब्द पनि नबोलेको बताए । उनले निर्माण [...]