हेटौंडा – नेपाल टेलिकमले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा हेटौँडामा रहेको संस्कृत विद्यालयमा इन्टरनेट जडान गरी निःशुल्क रुपमा सेवा उपलब्ध गराएको छ । नेपाल टेलिकम, हेटौँडाले कम्पनीको वार्षिकोत्सवको अवसरमा हेटौँडा उपमहानगरपालिका १० स्थित गोरक्षेश्वरधाममा रहेको संस्कृत वेद विद्यालयमा एक कार्यक्रमका बीच निःशुल्क रुपमा इन्टरनेट सेवा [...]