अन्तर्राष्ट्रिय नारी दिवस, नेतृत्व तहमा खै त महिलाको सहभागिता ?
तातो खबर
२०८० फाल्गुन २५
मन्जिता मैनाली हेटौंडा–आज ८ मार्च, अर्थात अन्तराष्ट्रिय महिला दिवस, महिला अधिकारको आवाज उठेको दिनको स्मरणमा हरेक वर्ष आजको दिन महिला दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर [...]