११ वैशाख, तातो खबर । हालै सम्पन्न उपनिर्वाचनको नतिजा आउने क्रम जारि छ । नेपालमा उपनिर्वाचनको माहोल चलिरहेको अवस्थामा ठूला भनिएका पर्टिले गठबन्धन गर्दा पनि नयाँ दलले ल्याएको नतिजा देखेर नेताहरु झस्केका छन् । नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले बिहानै संसदीय दलको बैठक बसेरै प्रतिनिधिसभा [...]