बल्खु चोकबाट स्रोत नखुलेको अवैध रकमसहित दुई जना पक्राउ
तातो खबर
२०८० मंसिर ४
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खु चोकबाट प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित दुई जनालाई आइतबार राति पक्राउ गरेको छ । प्रहरीले काठमाडौं ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौं नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्कालाई पक्राउ [...]