तातोखबर, काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन् । बिहीबार राति फ्लाइ दुबईको एफजेड ५४३ को बिमानबाट काठमाडौं आएका चन्द्र घले र मीनबहादुर घले लाई प्रहरीले सुनसहित पक्राउ गरेको छ । कपडामा बेरेर छातीको दायाँबायाँ राखेर ल्याएको अवस्थामा उक्त सुन [...]