काठमाडौं / त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत शनिबार नेपालले क्यानडाको सामना गर्दैछ । क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति पौने १० बजेदेखि शुरु हुनेछ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी–२० सिरिज आजदेखि [...]