काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकाल आफ्नो कारबाहीसम्बन्धी कुनै पनि पत्र अद्यावधिक नगर्न भन्दै निर्वाचन आयोगलाई पत्र लेखेका छन्। पत्रमा ढकालले आफुलाई पदमुक्त गरिएको बारे जानकारी नभएको भन्दै यस्तो आग्रह गरेका हुन्। निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा [...]