काठमाडौँ, २४ भदौ / राष्ट्रिय योजना आयोगले अब योजना अर्थात १६ औं योजना ल्याउदा आन्तरिक उत्पादन र रोजगार बढाउने तयारीका साथ ल्याउन नेपाल उद्योग परिसङ्घले सुझाव प्रतिवदेन पेश गरेको छ । परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई उक्त सुझाव प्रतिवेदन बुझाएका हुन् [...]