गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा चल्ने, रिट दर्ता गर्न सर्वोच्चले दियो आदेश
तातो खबर
२०८१ जेष्ठ ९
तातोखबर, काठमाडौँ / महान्यायाधिवक्ता डा.दीनमणि पोखरेल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले अदालत प्रशासनलाई आदेश दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध सहकारीको प्रकरणमा कुनै उजुरी नपरेको भन्दै पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध सर्वोच्चमा रिट निवेदन गराए थिए [...]