दमौली, ९ फागुन / तनहुँको सिद्धगुफामा विश्वकीर्तिमानी सर्जक डा. डिआर उपाध्यायका बहुमूखी प्रतिभाहरु प्रस्तुत भएका छन् । सिद्धगुफामा डा. उपाध्यायका एक उपन्यास लोकापर्ण, गीति एल्बम् विमोचन, गजल लेखन, प्रत्येक्ष गायन र भिडियो छायाङ्कन गरिएको हो । तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्धगुफामा एक समारोहको आयोजना गरी [...]