काभ्रेपलाञ्चोक, तातोखबर । काठमाडौँ विश्वविद्यालयको जैविक प्रविधि विभागले रोगरहित आलुको पूर्व-मूल बीउ उत्पादनका लागि पनौतीको कुशादेवीमा रहेको खाद्यान्न तथा आलुको बीउ, अलैंची तथा फलफूल नर्सरी उद्योगमा ‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन प्रविधिको सुरुवात गरिएको छ । उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बीउ उत्पादन [...]