न्युरोड फुटपाथ विवाद : छलफलका लागि सडक डिभिजनले महानगरलाई बोलायो
तातो खबर
२०८१ जेष्ठ १८
काठमाडौँ / सडक डिभिजन कार्यालय र काठमाडौँ महानगरपालिकाबीच जारी न्युरोड सडक विवाद समाधानका लागि छलफल हुने भएको छ। आज महानगरपालिकालाई पत्र काट्दै छलफलका लागि बोलाएको सडक डिभिजन कार्यालय काठमाडौँका सूचना अधिकारी प्रमोद खतिवडाले बताएका छन् । काठमाडौँ महानगरपालिकाले न्युरोड गेटदेखि जुद्ध सालिकसम्म सवारीसाधन गुड्ने क्षेत्र [...]