काठमाडौँ / चितवनमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम ठगीबारे जीबी राईसहित १७ जनाविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त अधिकारी, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश [...]