हेटौंडा – आफ्नै छोराको कुटाईबाट भोजपुर टेम्केमैयुङ गाउँपालिका–५ खावाकी ४६ वर्षीया पबित्रा देवी राईको मृत्यु भएको छ । प्रहरीका अनुसार घरायसी बिवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मंसिर ९ गते कुटपिट गरेका थिए । सोही कारण बिरामी भएकी पबित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर [...]