हेटौंडा–१४ का चेपाङ दम्पती भन्छन्ः भोकको भन्दा सन्तानको जन्मदर्ताको पिरलो भयो
तातो खबर
२०८० माघ २१
मन्जिता मैनाली हेटौंडा–आफ्नो वास्तविक उमेर पनि बताउन नसक्ने हेटौंडा– १४ कि दिलमाया प्रजाको जेठी छोरी २२ वर्षकी भइन् । १ छोरीसहित २ वटा छोराहरु पनि १६ वर्ष कटिसकेका छन् । उनीहरुले विद्यालय भर्नासमेत गरेनन् । दुइछाक टार्नसमेत मुस्किल पर्ने न्यूनवर्गीय चेपाङ परिवारलाई अहिले भोकको चिन्ता [...]