हेटौंडा \ हेटौंडामा शनिबार आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तखान गरेका छन् । मकवानपुर घरजग्गा व्यवसायी संघको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरेका हुन् । संघका अध्यक्ष कमल मैनालीको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । संघले पहिलो [...]