गुगलले सूर्य ग्रहणलाई विशेष एनिमेशन मार्फत देखाउने, ५ बजे प्रत्यक्ष प्रशारण
                            
                            
                                
                                    
                                         तातो खबर
 
                                                                                तातो खबर
                                     
                                    
                                         
                                        २०८० चैत्र २६
                                    
                                 
                             
                            
                                तातोखबर / आज (सोमवार) सूर्य र पृथ्वीको बीचबाट चन्द्रमा जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्य ग्रहण लाग्नेछ। गुगलले आजको सूर्य ग्रहणलाई विशेष एनिमेशन मार्फत देखाउने भएको छ। प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरे सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न सकिनेछ। सूर्य ४ मिनेटका [...]