रौतहट / रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार सिमरी गेट नजिकै सशस्त्र प्रहरीले हतियारसहित दुईजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका अनुसार पक्राउ परेकाहरू कटहरिया–३ का २६ वर्षीय कमोदाराम चमार र ४४ वर्षीय नेमलाल साह बनिया हुन्। ज ४ प ९०५८ नम्बरको [...]