काठमाडौं, ६ भदौ / चर्चामा रहेका हास्य कलाकारहरुले व्यावसायिक रुपमा प्रदर्शन गर्ने हास्यब्यङ्ग्य प्रस्तुतिसँगै नेपाली रङ्गमञ्चमा हास्य चरित्रको पहिचानमा रहेका कलाकार उत्तम अर्याल ‘कोदे’ ले पनि गाईजात्रा प्रस्तुति आमदर्शकमाझ ल्याएका छन् । सामाजिक सञ्जाल युट्युबमार्फत गाईजात्रा पर्व २०८१ को अवसरमा कलाकार उत्तम कोदेले ‘बसिवियालो’ नामाङ्कित [...]