मकवानपुरमा गर्भपतन गराउने बढ्दै, सरकारीभन्दा निजीमै रुचि
तातो खबर
२०८० माघ १०
मन्जिता मैनाली हेटौंडा– पछिल्लो समय गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि हुँदै गएको छ। सरकारी अस्पतालमा पनि गर्भपतन सेवा दिइरहिएको भएता पनि निजीमा गर्भपतन गराउनेको संख्या निकै नै बढी देखिन्छ । हेटौंडा अस्पतालको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा मात्र १ सय १६ जनाले गर्भपतन गराएका छन् [...]