पोखरा / गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प भएको बारेमा समाचार संकलनमा पुगेका पोखराका दुई पत्रकारमाथि हातपात गरको आरोपमा पाँचजना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–९ शान्तिवन बस्ने ट्याक्सीचालक सूर्यबहादुर नेपाली, गोरखा घर भई पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने मजदुर बुद्धिबहादुर बयलकोटी र पोखरा-१६ लामाचौर बस्ने बसको सहचालक [...]