आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या
तातो खबर
२०८० मंसिर ४
झापा – झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् । स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई सोमबार बिहान ८ः३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए । गएराति अकस्मात खुकुरी र लाईट [...]