मकवानपुर – हेटौंडा– ८ निवासी प्रविना प्रसाइले आफ्नो जन्म दिनको अवसर पारी विद्यालयलाइ शैक्षिक सामाग्री वितरण गरेकी छिन् । मंगलबार जन्मदिन पारी बकैया गाउँपालिका वडा नम्बर ७ हर्दा स्थित माटोकोरी आधारभूत विद्यालयका ५४ जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् । रोट्र्याक्ट क्लब अफ मकवानपुरको [...]