११ असोज, काठमाडौं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाने कार्यक्रम छ । मानसरोवर र कैलाश पर्वत भ्रमणका लागि प्रधानमन्त्री दाहाल हिजो तिब्बतको ल्हासा पुगेका हुन् । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि आज विहानै ल्हासाको गङ्गा विमानस्थल [...]