कैलालीमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु एक घाईते
तातो खबर
२०८१ असार ९
महेन्द्रनगर, ९ असार / शनिवार राती कैलालीको पूर्वपश्चिम राजमार्गअन्तर्गत ढुङ्गे बजारमा ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । लम्कीचुहा नगरपालिका–३ मा गएराति १२ बजेतिर भएको उक्त ट्रयाक्टर दुर्घटनामा ट्याक्टर चालकको मृत्यु् भएको र ट्रयाक्टरमा सवार एक [...]