बुटवल, २१ असार / नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० सालमा एसईई परीक्षा दिएर अनुतिर्ण भएका परिक्षार्थीहरुका लागि सञ्चालन गर्न लागिएको मौका परीक्षामा धेरैभन्दा धेरै परिक्षार्थीहरुलाई पास गराउने घोषणा गरेका छन् । मौका परीक्षाका परिक्षार्थीहरुका लागि देशैभरि निशु:ल्क अनलाईन कक्षा सञ्चालन गर्ने [...]