राजेश दिदिया भक्तपुर, ७ फागुन / विद्यार्थीहरुलाई किशोर किशोरीको अवस्था परिवर्तन र सुरक्षित यौन व्यवहारका विषयमा शुरुवात नामक सामाजिक संस्थाले कक्षा सञ्चालन गरेको छ । संस्थाले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य ज्ञान शिक्षा प्रदान गरेको हो । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ [...]