ललितपुर / कपार्रेट क्रिकेट लिगको पहिलो संस्करण शनिबारदेखि हुने भएको छ। भेट्रान्स फोर्टी प्रालिको आयोजनामा हुने कर्पोरेट लिगमा २० वटा कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्नेछन् । ललितपुरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीको इन्डोर मैदानमा हुने प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी पाउने आयोजकले जनाएको छ। प्रतियोगितालाई गोदावरी स्टिल्सले मुख्य [...]