काठमाडौँ, ३ असोज/ कञ्चनपुरको बेलौरीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । हेटौंडामा दुई डाक्टर कुटिएको घटना सेलाउन नपाउँदै फेरी अर्को चिकित्सक माथि हातपात भएको छ । हिजो राति साँढे ११ बजे बलौरी ४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब नरेन्द्र गैरेमाथि दू्र्व्यवहार भएको हो । गैरेमाथि [...]