— धनप्रसाद शर्मा पौडेल काठमाडौं, ५ भदौ / कीर्तिराज बराल गण्डकी प्रदेशमा सुपरिचित नाम । एक कुशल शिक्षक । असल समाजसेवी । प्रजातन्त्र प्रेमी । पुख्यौली कृषक पेशाको भूमिकामा समेत देखिएका बौद्घिक व्यक्तित्व । ३६ वर्षे दीर्घ शैक्षिक सेवाबाट अवकाशित एक राष्ट्रसेवक । जन्म वि.स.१९९४ [...]