काठमाडौँ / बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ। वरीयतामा चौथो नम्बरमा रहेका गृहसचिव अर्याललाई मुख्यसचिव नियुक्त भएका हुन्। मुख्य सचिव लीलादेवी गड्तौला शुक्रवारदेखि अवकाशमा जान लागेकाले सरकारले आज मुख्यसचिव नियुक्त गरेको हो। सबैभन्दा वरिष्ठ सचिव योजना आयोगका तोयनारायण ज्ञवाली थिए। दोस्रो [...]