काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ । आयोगले रिक्त रहेको संघीय संसद र प्रदेशसभाको सदस्य पदका लागि आगामी बैशाख १५ गते उपनिर्वाचन सम्पन्न गर्ने मिति तोकेको हो । निर्वाचन आयोगको आज [...]