हेटौंडा–हेटौंडाका उदिम पन्तले तयार गर्नुभएको प्रारम्भिक संस्कृत व्यापकरण किताब बुधबार हेटौंडामा विमोचन गरिएको छ । किताबघर वितरक रहेको उक्त व्याकरण किताब प्रारम्भिक चरणका विद्यार्थीदेखि माध्यमिक तहमा अध्ययन गर्ने जोकोहीलाई उपयोगी हुने लेखकको दावी छ । पुस्तकको विमोचन गर्दै वेदमा विद्यावारिधि गरेका अग्निहोत्री डा. सीताराम खनालले [...]