एसीसी मेन्स इमर्जिङ कप : भारतलाई हराउँदै अफगानिस्तान फाइनलमा
तातो खबर
२०८१ कार्तिक १०
काठमाडौं / ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी–२० प्रतियोगितामा अफगानिस्तान ‘ए’ ले भारत ‘ए’ लाई पराजित गर्दै फाइनलमा पुगेको छ। इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तान ‘ए’ ले भारत ‘ए’ माथि २० रनको जित हासिल गरेको हो। अफगानिस्तान ‘ए’ ले दिएको २०७ रनको [...]