इजरायलले लेबनानमा हेजबुल्लाहविरुद्ध आक्रमण तिब्र पारेपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ। जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडान गर्ने निर्णय गरेको छ । इजरायली बम विस्फोटले यो हप्ता लेबनानमा सयौँ मानिसको ज्यान लिएको छ भने दुई देशबीच द्वन्द्व चर्किरहेको छ। रक्षा [...]