आइफोन १५ को चार मोडल सार्वजनिक, नेपालमा दसैं पछी मात्र बिक्रि सुरु हुने
तातो खबर
२०८० भाद्र २७
काठमाण्डौ / लोकप्रिय अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोन १५ सार्वजनिक गरेको छ । गएराति अमेरिकाको क्यालिफोर्नियामा एप्पल कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको हो। आइफोन १५ का सेटहरु पाँच [...]