एसीसी महिला एसिया कप : नेपालले टस हारेर ब्याटिङ गर्दै
तातो खबर
२०८१ असार २५
काठमाडौं /श्रीलंकामा जारी नवौं संस्करणको एसीसी महिला एसिया कपमा सहभागि हुन पुगेको नेपाली महिला क्रिकेट टोलीले पहिलो अभ्यास खेल खेल्दैछ। नेपाली टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका डेभलवमेन्ट एघार सँग खेल्न लागेको हो। बिहान सवा १० बजेदेखि सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ। [...]