मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका देवीकृष्ण कामीको जोडीलाई नगरपालिकाले प्रोत्साहनबापत एक लाख उपलब्ध गराएको हो । सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढा र छायाँनाथ रारा नपा–१० का २५ वर्षीय [...]