काठमाडौँ, २४ भदौ / विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा विभिन्न अन्तर्कृया तथा बहसका कार्यक्रमहरु आयोजना गरिएका छन् । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिदै यस्ता कार्यक्रमहरुको आयोजना गरेका हुन् । आज विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा एक दिन दिवस [...]