तातोखबर, इलाम / इलाम क्षेत्र नम्बर २को जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले ४ हजार ६ सय ८३ मतको अग्रता कायम गरेका छन्। ३२ हजार १ सय ९४ सदर मत गणना हुँदा नेम्वाङले १३ हजार ६९ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर [...]