तातोखबर, काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उद्योगीलाई बक्यौता रकम तिर्न ६० किस्तासम्मको सुविधा दिने निर्णय भएको छ। सोमबार साँझ ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले [...]